Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

जनगायक बद्री पंगेनीको कार्यक्रममा झड्प

आईतवार, ४ आषाढ २०७४, सगरमाथा पोष्ट


नेपालगन्स असार ४ गते । बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झ्डपमा दुई प्रहरी सहित ७ जना घाइते भएका छन् । 


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईले स्थिती नियन्त्रणमा लिनका लागि ७ राउण्ड हवाईफायर र १२ 
राउण्ड अश्रुग्याँस प्रहार गरेको जानकारी दिनुभयो । मनोनयन दर्तापछि वारीपारी भएका माओवादी र एमाले कार्यकर्ताबीच भनाभन हुँदा एकजनाले बीचबाट ढुंगा प्रहार गरेपछि झड्प भएको प्रहरीले जनाएको छ । गायक बद्री पंगेनीको उपस्थितीमा निर्वाचन अधिकृतको कार्यालय नजिकैको क्षेत्रमा सांगीतिक कार्यक्रम चलिरहदा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेको एमालेले दावी गरेको छ ।  झड्पकाक्रममा घाइते भएकाहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू