Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ चन्द समूहका कार्यालय सचिव पक्राउ निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्रीको आग्रह कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार

राजनीति

ओझालाई रिहा गर्न नेविसङ्घको माग

ओझालाई रिहा गर्न नेविसङ्घको माग

काठमाडौँ, नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले कैलालीको अत्तरियामा बुधबार पक्राउ परेका शङ्करदेव क्याम्पस काठमाडौँका विद्यार्थी नेता दीपक ओझालाई रिहा गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति...

समाज

साहित्य/मनोरञ्जन

कोभिड–१९ कार्टुन सङ्ग्रह सार्वजानिक

कोभिड–१९ कार्टुन सङ्ग्रह  सार्वजानिक
कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश दिइएको छ ।

शिक्षा/स्वास्थ्य

English

प्रवासी खबर

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

कोरोनाभाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिनु भएको छ । कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिनु भएको जनाएको छ तर राजीनामा दिनुको खास कारण खोलिएको छैन ।

विचार/अन्तरवार्ता

आलेख : चियाले व्यापार चिह्न त पायो, कार्यान्वयनमा समस्या –किरण पौड्याल

आलेख :  चियाले व्यापार चिह्न त पायो, कार्यान्वयनमा समस्या   –किरण पौड्याल

दुई हप्ताअघि यहाँस्थित सूर्योदय नगरपालिकामा तामझामका साथ यहाँका चिया उद्योगलाई चियाको व्यापार चिह्न (ट्रेडमार्क) प्रदान गरियो ।...

मानसिक एवं मनोसामाजिक सु- स्वास्थ्यको राष्ट्रिय अभियान

मानसिक एवं मनोसामाजिक सु- स्वास्थ्यको राष्ट्रिय अभियान

मनोसामाजिक समस्या, मनोरोग, आत्महत्या जस्ता समाजका जटिल समस्याहरुलाई न्युनिकरण गर्न जनचेतना अभिवृद्धि गर्नु अहिलेको प्रमुख आबस्यकता हो। यस कुरालाई मध्य नजर गर्दै जनस्तरबाट नै मानसिक एवं मनोसामाजिक सु स्बनस्थ्यको राष्ट्रिय अभियान नेपालको शुरुबात गरिएको हो । मनोबिज्ञान र मानसिक स्बास्थ्य क्षेत्रको सम्बर्द्धन , प्रबर्द्धन र बिकास तथा आत्महत्याको रोकथामका लागि सबैको साथ र सहकार्यको जरुरत पदर्छ । यो सबैको सरोकारको बिषय बन्नु पर्दछ। मानसिक स्बास्थ्यको क्षेत्रमा काम गर्ने सिमित संघ संस्था र ब्यक्तिको प्रयासले मात्र यो सम्भब देखिदैन ।...

नुवाकोटे क्रसरतन्त्रबाट फस्टाएको राजनीतिको एक शल्यक्रिया

नुवाकोटे क्रसरतन्त्रबाट फस्टाएको राजनीतिको एक शल्यक्रिया

हरेक जिल्लामा प्रशासन प्रमुखहरू फेरिँदा सुरक्षा चेकिङ अनुगमनका घटना विद्युतीय गतिमा हुने गरेको पाइन्छ । यो नेपाली कर्मचारी प्रशासन संयन्त्रको नित्यकर्म ठान्ने गरिन्छ । कतिपयले चाहिँ यस्ता घटनाहरूलाई साधनस्रोतको नियन्त्रण केन्द्रीत गर्ने शैलीका रूपमा लिने गरेको पाइन्छ । पछिल्लो समय नुवाकोटमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरिएपछि बालुवा, क्रसर उद्योग अनुगमन, शील गर्ने र विद्युत लाइन कटौती गर्ने घटनासम्म पुग्यो ।...

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ ।...

अपांगता/अल्पसंख्यक

“अपाङ्गता प्रतिभा २०७७” का लागि स्टार हस्पिटलको सहकार्य

“अपाङ्गता प्रतिभा २०७७” का लागि स्टार हस्पिटलको सहकार्य

काठमाडौँ । “डिसएवलिटी ट्यालेन्ट २०२०” का लागि स्टार हस्पिटलले सहकार्य गर्ने भएको छ । स्टार हस्पिटलले कार्यक्रम सफल पार्नका लागि आवश्यक केही आर्थिक सहयोग गरेको छ । साथै कार्यक्रमका लागि

स्थानीय सरकार

महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्तः पसल नखोलिदिन गोदावरी नगरपालिकाको आग्रह

महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्तः पसल नखोलिदिन गोदावरी नगरपालिकाको आग्रह

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । नगर प्रमुख श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भएपछि ग्वार्काेको किष्ट मेडिकल कलेजमा भर्ना भएर उपचार गराइ रहनु भएको थियो ।

धर्म/संस्कृति

मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल

मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल

​काठमाण्डौं । आज मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, । तदनुसार अक्टोबर ३० तारीख हेरौं राशिफल । नेपाल संवत ११४० । मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले थप हौसला जगाउनेछ । सांगीतिक क्षेत्रमा बिस्तारै रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने आधुरै रहला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । छोटो समयमा पनि केही प्रतिफल पाइनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। केही अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ । पछिका लागि जग बसाउने समय छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।

कृषि/प्रविधि

गलत सन्देश प्रवाह गरे कारवाही

गलत सन्देश प्रवाह गरे कारवाही

मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ ।

Poll

Tite of poll


भिडियोहरू