Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

नेपाली युवा व्यवसायी तथा टाइकन्डो मास्टर थापा अमेरीकामा “शो फेष्ट सोसल अवार्ड”द्धारा सम्मानीत

बिहीवार, १० चैत्र २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । अमेरीकामा बहुप्रतिष्ठीत “शो फेष्ट अवार्ड २०२२” नेपाली सफल युवा व्यवसायी, टाइकन्डोका मास्टर तथा एक्शन फर नेसन्स (AFN) का संस्थापक अध्यक्ष प्रकाश थापाले प्राप्त गर्नुभएको छ ।
शो फिष्ट संस्थाले प्रत्यक बर्ष महिला सशक्तीकरण, युवा सशक्तिकरण, सुचना प्रविधि लगायतका बिभिन्न १० बिधामा काम गर्ने विश्वभरका बिभिन्न व्यक्तिहरुलाई उक्त अवार्ड प्रदान गदै आइरहेको छ । 
थापालाई अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तिकरणका लागि सञ्चालन गरिएको आत्मरक्षा तालिम मार्फत विश्वव्यापी प्रभावका लागि शो फेस्ट सोसल अवार्ड २०२२ बाट सम्मानित गरिएको अवार्ड प्रदान गर्ने संस्था शो फिष्टले बताएको छ ।
यस बर्ष प्रदान गरिएको उक्त अवार्ड जित्ने थापा एक मात्र नेपाली बिजेता हुनुहुन्छ । 

No description available.
अमेरीकाको क्यालीफोनीया स्थीत सिलीकन भ्यालीमा आयोजना गरिएको उक्त अवार्डलाई बलीउडकी चर्चीत नायीका मलाइका अरुवाले थापालाई अवार्ड प्रदान गर्नुभयो । 
अवार्ड बितरण गदै चर्चीत नायीका मलाइकाले थापाले सामाजीक क्षेत्रमा पु¥याउनु भएको योग्दानबाट सबैले पाठ सिक्नुपर्ने बताँउदै उहाँको कार्यको मुक्क्तकण्ठले प्रसंसा गर्नुभयो । 
Action for Nations मुख्य उद्देश्य महिला सशक्तिकरण, सडक कुकुर उद्धार र समग्र सामुदायिक विकास हो ।

No description available.

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू