Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

कविता र किरण फिचर्ड 'फलिङ फर यु' सार्वजनिक ( भिडियो )

बुद्धबार, २ चैत्र २०७८, सगरमाथा पोष्ट.
काठमाडौं – भ्वाइस अफ नेपालको मञ्चबाट परिचित  गायक सनिश श्रेष्ठको सुमधुर स्वरमा सजिएको  'फलिङ फर यु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ भर्सनको  यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गरेका हुन्।  जावेद खानले छायाँकन गरेको यस भिडियोमा  इरा महर्जनको  कोरियोग्राफी रहेको छ।   म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ फिचर्ड छन्।  

लुपी इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगती बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह-निर्माता  हुन्।  निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

भिडियो लिंक: https://youtu.be/g5p36QQfsls
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू