Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

शिवपुरीगाउँ पालि स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान माविलाई

सोमबार, १३ बैशाख २०७८, सगरमाथा पोष्ट.
प्रविण थपलिया
नुवाकोट । शिवपुरी गाउँपालिकाले आयोजना गरेको बैशाख १२ र १३ गते संचालन  भएको राष्ट्र पति  रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा शिवपुरी आठको जनज्ञान निकेतन माबि प्रथम हुन सफल भएको छ । शिवपुरी गाउँ पालिका सेरावगर   खेलमैदानमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै जनज्ञान निकेतन मावी उपाधि जित्न सफल भएको हो ।
No description available.
प्रतियोगितामा स्याउरेभुमी मा‌‌‍।वि ले दोस्रो स्थान प्राप्त गरेको छ । स्याउरेभुमी मा‌‌‍।वि ले जम्मा ४स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेको छ भने महेन्द्र  मा‌‌‍।वि तृतीय भएको छ ।  महेन्द्र  मा‌‌‍।विले ३ स्वर्ण, ४  रजत र ० कास्य पदक हात परेको छ । No description available.त्यस्तै भुमिदेवि मा‌‌‍।वि ले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक, जानकी मा।वि ले १ स्वर्ण ४ रजत, ४ कास्य पदक, कुम्भेश्वर  मा‍।वि सुनखानीले १ स्वर्ण,  पदक प्राप्त गरेका शिक्षक रामचन्द्र खतिवडा ले जानकारी गराउनु भयो । प्रतियोगितामा  भलिबल, , एथेलेष्टिक अन्र्तगतका लामो तथा छोटो दूरीका दौड, , हाइ जम्प, लङ जम्प, सटफुट, लगायतका ज्ञढ वटा खेल विधामा प्रतिष्पर्धा गराइएको कुम्भेश्वर मा वि का शिक्षक  माधब ठकुरी ले जानकारी गराउनुभयो।No description available.
 उत्कृष्ट हुने खेलाडीहरुलाई  शिवपुरी गाउँपालिका उपाध्यक्ष मञ्जु  के सी ज्युले मेडल,  प्रमाणपत्र, रनिङ शिल्ड टफी लगायतले प्रदान गर्नु भएको थियो।
 कार्यक्रममा शिवपुरी गाउँपालिकाका प्रशासकिय अधिकृत  युवराज आचार्य,  शिक्षा तथा खेलकुद शाखा प्रमुख  ज्ञानेन्द्र प्रसाद भट्ट तथा विद्यालय व्यवस्थापन महासंघ शिवपुरीका अध्यक्ष हरि दुलाल लगायतको उपस्थिति थियो।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू