Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

“सेफ सहित ७० तोला सुन चोरी कार्यमा संलग्न पक्राउ ”

सोमबार, ३० चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौं ,  काठमाडौं उपत्यका लगायत बिभिन्न जिल्लाका बिभिन्न सहकारी तथा वित्तिय संघ संस्थाहरु तथा सुन चाँदी पसलमा रातको समयमा चोरी गर्ने कार्यमा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा नवलपारासी जिल्ला गौडाकोट न.पा. वडा न ५ काग्रेस चोक स्थित मोनिका सुनचाँदी पसलको सटर फोडी पसलमा रहेका बिभिन्न तयारी सुनका गर गहना ७० तोला नगद रु ७,००,०००/- समेत गरि अन्दाजी रु ४३,००,०००/- ( त्रिचालिस लाख ) बराबरको धनमाल चोरी कार्यमा संलग्न रहेका जिल्ला म्याग्दी मालिका गा.पा.वडा न २ घर भई हाल का.जि. तारकेश्वर बस्ने बर्ष २८ को दिलिप भन्ने दिल बहादुर पुनलाई मिति २०७७/१२/२६ गते पक्राउ गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी पठाईएको ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू