Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

प्रथम अन्तरपालिकास्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

मंगलवार, १७ चैत्र २०७७, सगरमाथा पोष्ट.
प्रविण थपलिया
नुवाकोट, प्रथम अन्तरपालिकास्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण  तयारी पूरा भएको छ । उद्घाटन खेलचैत्र १८ गतेदेखि हुदै छ । प्रतियोगितामा नुवाकोट जिल्लाका १२ वटा स्थानीय तह सहभागी छन् ।


आज खेलमैदान  कुराकानी क्रममा शिवपुरी गाउँ पालिका अध्यक्ष रामकृष्ण थापा ले भन्नुभयो हाम्रो जस्तो ग्रामीण क्षेत्रमा खेल संचालन गर्नु चुनौती पूर्ण कार्य रहेतापनि   विभिन्न चुनौतीका वावजुद खेलको तयारी पूरा भएको तथा खेल संचालन गर्दा कसैको चित्त नदेख्ने गरी सबैलाई समेटेर गर्ने लागेको वताउनु भयो ।निमन्त्रणा गरेका अन्य अतिथिहरु तथा  शिवपुरी गाउँ पालिका तथा वरपरका सबै वासिन्दाहरुलाई आएर खेल हेरि हौसला बढाइदिनुहुन आग्रह गर्नुभयो। No description available.  खेलको उद्घाटन डा।  रामवरण महत ले गर्दै  हुनुहुन्छ भने खेलको समापन माननीय हितवहादुर तामाङ गर्ने कार्यक्रम रहेको छ ।भोलीबाट सुरु हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक टिम, शिवपुरी गाउँपालिका  र  दुप्चेश्वर गाउँपालिका  भिड्नेछन् । प्रतियोगितामा नुवाकोट जिल्लाका १२ वटा स्थानीय तह सहभागी छन् ।  No description available.
शिवपुरी  गाउँपालिका सात बिताचौर खेल मैदानमा प्रतियोगिता गरिनेछ । फाइनल खेल चैत्र  २५ मा हुनेछ ।  खेलको विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले नगद क्रमसः  ४ लाख  र दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्  ।

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू