Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

भोलि शुक्रबार देखि देशभरका सिनेमा घरमा ´गोर्खे`

आईतवार, २३ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौं, काजी लिम्बुको लेखन र किम्म्त गौतमको निर्देशन रहेको नेपाली कथानक चलचित्र´गोर्खे`फागुन एकाईस अर्थात शुक्रबार देखि नेपाल भरी एक साथ प्रदर्शन हुँदै छ। अर्जुन गुरुङ,रबिन्द्र प्रताप सेन,अञ्जली अधिकारी, एन्जल श्रेष्ठ,अस्मी लामा,अस्मिता श्रेष्ठ(रानी),सरोज तामाङ,साजन थापा मगर लगाएत कलाकारको अभिनय रहेको यस चलचित्रमा चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको सङ्गीत र अन्जु पन्त,भुषण खतिवडा,साहास शाक्य को स्वर रहेको छ ।चलचित्रमा गोरखालीको बहादुरीको गाथा समेटिएको छ। कोजु ईन्टरटेनमेन्टको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु तथा हरि थापाले निर्माण गरेको यस चलचित्रमा नेपालका रमणीय स्थलहरु पाल्पा,बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंका दृश्य कैद गरिएको छ। केहि दिन अघि चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित टाईटल लिरिकल गीत सार्वजनिक भए संगै चर्चामा आएको यस चलचित्रको अन्य गीत भने निकै चर्चामा रहेको छ । चलचित्रको “गोर्खे ..“ तिन गीत रिलिज संगै चलचित्र हेर्ने र नेपाली चलचित्रलाई मायाँ गर्ने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ। हेर्नुहोस् गोर्खेको टेलर...

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू