Previous Version
Friday, Mar 05, 2021  |  शुक्रबार, २१ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा

प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई दज्र्यानी चिह्न प्रदान

शुक्रबार, २६ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा हुनुभएका विश्वराज पोखरेललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बढुवा गर्ने निर्णयअनुसार आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पोखरेललाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिपछिको नयाँ जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । सङ्गठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । सोही अवसरमा एआईजीमा पदोन्नति हुनुभएका पोखरेलले सरकार र प्रहरी सङ्गठनले विश्वास गरी आफू बढुवा भएको बताउँदै उक्त विश्वासलाई रतिभर प्रश्न नआउने गरी जिम्मेवारी बहन गर्ने बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू