Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

होशियार ! ट्राफिकजाममा फस्नुहोला, उपत्यकाका यी ठाउँमा आज यातायात बन्द

राजधानीका गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित

मंगलवार, १२ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १२ भदौ 

ट्राफिक प्रहरी महाशाखाले अबको केहि समयमा विषेश कारणवश राजधानीका प्रमुख मार्गमा यातायात प्रभावित हुने बताएको छ ।

प्रहरीले एक सूचना जारी गर्दै राजधानीका गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुने बताएको हो ।

प्रहरीले सो मार्ग भएर यात्रा गर्ने सबैलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । भदौ १४ र १५ गते राजधानीमा हुने विमेस्टेक शिखर सम्मेलनका लागि विशिष्ट विदेशी पहुना आउने भएकाले सुरक्षीत, व्यवस्थीत र मर्यादीत सवारका लागि ती मार्गहरुको यातायात दुईतर्फी रुपमा प्रभावित हुने जनाएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू