Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

संस्कृति जगेर्ना कार्यक्रम अन्तर्गत धनपाल थान मन्दिरको जीर्णोद्वार !

किसानलाई ओल खेतीका लागि प्रोत्साहनस्वरुप ओलको बीऊ समेत निःशुल्क वितरण

आईतवार, ३१ आषाढ २०७५, सगरमाथा पोष्ट

विराटनगर, ३१ असार

संस्कृति जगेर्ना कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका–८ स्थित दर्वेशमा रहेको धनपाल थान मन्दिरको जीर्णोद्वार तथा त्यहाँ पक्की भवन समेत निर्माण गरेको छ । 

साथै सोही वडाको फर्साडाँगीमा रहेको अर्को थनपाल थान मन्दिरको कम्पाउण्डवाल निर्माण गर्नुका साथै त्यहाँ सरसफाइ समेत गरिएको रंगेली नगरपालिका–८ का अध्यक्ष टंक आचार्यले जानकारी दिए। 

नगरपालिकाले सो वडाका लागि छुट्याइएको रु ७० लाखको बजेटबाट उक्त सडक निर्माण कार्य सम्पन्न भएको उनले बताए। यसअघि सो वडाले त्यहाँका किसानलाई ओल खेतीका लागि प्रोत्साहनस्वरुप ओलको बीऊ समेत निःशुल्क वितरण गरेको थियो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू