Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बलिउड

फेरी यस्तो हर्कत गरेपछि राखी सावन्तलाई आयो ज्यान मार्ने धम्की

आफ्नो सामाजिक सञ्जालमा उनले सेयर गरेको एक भिडियोले उनलाई फेरी एकपटक टक अफ द टाउन बनाइदिएको छ

मंगलवार, १२ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १२ असार 

बलिउड फिल्म नगरी तथा सानो पर्दामा चर्चित राखी सावन्तलाई कन्ट्रोभर्सी क्विनको नामले चिनिन्छ। उनी हरेक समय कुनै न कुनै विवादले घेरिइरहेकी हुन्छिन् । यसपटक पनि उनले यस्तो काम गरेकी छिन्, जस्ले गर्दा उनी आफैं समस्यामा फसेकी छिन्। आफ्नो सामाजिक सञ्जालमा उनले सेयर गरेको एक भिडियोले उनलाई फेरी एकपटक टक अफ द टाउन बनाइदिएको छ।

राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उत्तरपूर्वी एक गायिकाले गाएको हिन्दी गीत सेयर गरेकी थिइन्। जस्मा देखिन्छ कि उनी भिडियोद्वारा महिलाको मजाक उडाइरहेकी छिन्। यो भिडियो देखेपछि मानिसहरूले उनलाई गाली गर्न शुरू गरेका छन्। ज्यानको धम्की पनि दिएका छन्। समाचारपत्रमा खबर छ ।

उक्त भिडियोमा राखीले जो वादा किया वो निभाना पडेगा बोलको गीत गाइरहेकी छिन्। राखीले भिडियोको साथमा गुड मर्निङ स्विटहार्ट फ्रेन्डस लेखेकी छिन् भने यसमा प्रयोग गरिएको इमोजीबाट प्रस्ट हुन्छ कि उनी उक्त भिडियोको मजाक उडाइरहेकी छिन्। तर विरोधका बाबजुद उनले न उक्त भिडियो हटाएकी छिन्, न त माफी नै मागेकी छिन्।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू