Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

अविवाहित छिन् ३६ वर्षीया यी अभिनेत्री, विवाह बिनै बच्चा जन्माउने योजना

टेलिभिजन कलाकार शमा सिकंदरले दुई वर्ष पहिले एक व्यापारीसँग इन्गेजमेन्ट गरेकी थिइन्

सोमबार, २१ जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, २१ जेठ   

टेलिभिजन कलाकार शमा सिकंदरले दुई वर्ष पहिले एक व्यापारीसँग इन्गेजमेन्ट गरेकी थिइन्। त्यसपछि दुबैले चाडै विवाह गर्ने फैसला गरेका थिए, तर विवाह भएन्। 

हालै शमाले एक अन्तरवार्तामा यस बारेमा कुरा मुख खोलेकी छन्। उनले भनेकी छन्, हामीले विवाहको धेरै योजना बनायौ, तर ठोस नतिजामा पुग्न सकेनौँ। म र जेम्स दुबैले विवाहमा धेरै विश्वास गर्दैनौँ। 

हामी जीवनमा मस्ती गर्ने कुरामा यकिन गछौँ । हामीले विवाह गरौँ भने हाम्रा नजिकका व्यक्तिलाई मरोञ्जनको मौका होला। मलाई लाग्छ की म एक दिन कुनै होलिडेमा जाउला र सबैलाई सरप्राइज वेडिंग गर्न अचम्मित पारुला । तर म यसो गर्न चाहन्न। मलाई विवाहमा पुरै दुनियालाई बोलाउने कुनै शोक छैन्। 

उनले बच्चा बनाउनका लागि विवाह नगर्ने र विवाह बिनै बच्चा जन्माउने समेत बताइन्।   


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू