Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

फोर्स ल्यान्डिंग

सुर्खेतबाट सिमिकोट उडेको मकालु एयरको सम्पर्कबिहिन जहाज बाजुरामा भेटियो

उक्त सिंगल इन्जिन जहाजका पाइलट किरण भट्टराई र को-पाईलट आदित्य नेपाली सकुशल अवस्थामा, हाल जहाजको उद्दारकार्य हुँदै

बुद्धबार, २ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, जेठ २ ।

आज बिहान सुर्खेतबाट सिमिकोटका लागि समान लिएर उडेको सम्पर्कबिहिन ‘कार्गो’ जहाज बाजुरामा भेटिएको छ । हाल जहाजका पाइलट र को पाईलट सकुशल रहेको बताईएको छ ।

पाइलट किरण भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। हाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरेको थियो ।

बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट सामान लिएर उडेको मकालु एयरको ‘कार्गो’ जहाज बाजुरास्थित नदि किनारमा भेटिएको हो । सो कार्गो जहाजले  हिला नदी किनारमा आपतकालीन अवतरण गरेको थियो । 

सुर्खेतबाट सिमिकोटका लागि बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज बाजुराको हिला नदिको चौरमा भेटिएको छ।

बिमानले ११७० किलो खाद्यान्य सामाग्री लिएर उडेको थियो। उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू