Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

‘दबंग ३’ मा सलमानसँग नागिन सिरियलकी नायिका मौनी, सोनाक्षी सिन्हा भने अटाईनन् !

फिल्ममा सलमान र मौनीको फ्ल्यास ब्याक सिन हुने छ, जस्मा यी दुईले निक्कै रोमान्स गरेको पनि देख्न सकिने

बिहीवार, ६ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ६ वैशाख

भारतीय टेलिभिजन कलर्समा प्रसारण भएको सिरियल ‘नागिन’मा अभिनय गरेर प्रशिद्धी कमाएकी अभिनेत्री मौनी राय चाँडै बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘दबंग ३’ मा अभिनय गर्दै छिन् । रिलिज हुन बाँकी रहेको चलचित्र ‘गोल्ड’मा नायक अक्षय कुमारसँग अभिनय गरिसकेकी मौनीले ‘दबंग’मा सलमान सँग अभिनय गर्न लागेकी हुन् । ‘गोल्ड’ उनको ठूलो पर्दामा डेब्यु मुभि हो ।

‘दबंग’मा मौनी सलमान खानको पूर्व गर्लफ्रेण्डको रोलमा देखिने बताइएको छ । यो फिल्ममा सलमान र मौनीको फ्ल्यास ब्याक सिन हुने छ, जस्मा यी दुईले निक्कै रोमान्स गरेको देख्न सकिने छ ।

मौनी यो फिल्ममा अनुबन्धित भइसकेको कुरा आधिकारिक नभए पनि उनी सलमानसँग अभिनय गर्ने कुरा भने पक्का भएको बताइएको छ । यसअघि उनले अभिनय गरेको फिल्म ‘गोल्ड’मा अक्षय कुमारसँग देखिन मौनी राय निक्कै उत्सुक भएकी छिन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू