Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बलिउड

कपिल शर्मा फेरी विवादमा, रानी मुखर्जीलाई बोलाएर कार्यक्रम नै रद्द गरे !

कपिलको गैरजिम्मेवार व्यवहारका कारण उनले सञ्चालन गरेको ‘फेमिली टाइम विथ कपिल शर्मा’को प्रोडक्सन हाउसलाई करिब ३० लाख घाटा पुगेको दाबी गरिएको छ

शुक्रबार, १६ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौं, १६ चैत ।

चर्चित भारतीय कमेडियन कपिल शर्मा फेरी पनि विवादमा परेका छन् । कार्यक्रममा पाहुना बोलाएर घण्टौँ कुराउनेदेखि स्वमय् आफैं कार्यक्रममा अनुपस्थित रहेको कपिल शर्मामाथि आरोप लागेको लाग्ने गरेको छ ।

कपिलको गैरजिम्मेवार व्यवहारका कारण उनले सञ्चालन गरेको ‘फेमिली टाइम विथ कपिल शर्मा’को प्रोडक्सन हाउसलाई करिब ३० लाख घाटा पुगेको दाबी गरिएको छ ।

चलचित्र ‘हिच्कि’ को प्रोमोसनका लागि उक्त शोमा पुगेकी रानी मुखर्जीलाई करिब २ घण्टा कुराएर कपिलले अन्त्यमा कार्यक्रम नै रद्द गरे । जस कारण प्रोडक्सन हाउसलाई करिब ३० लाखको नोक्सान पुगेका भारतीय मिडियाले जनाएको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू