Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

विश्वकप छनोट

विश्वकप छनोट क्रिकेट: नेपालललाई पहिलो सफलता, सोमपालले लिए विकेट

समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउने सोच मा हुनेछ

बिहीवार, १ चैत्र २०७४, सगरमाथा पोष्ट

चैत १, काठमाडौं ।

विश्वकप छनोटको प्ले अफमा नेपालले टस जितेर पपुवा न्यूगिनीविरुद्ध फिल्डिङ गरेको नेपालले पहिलो विकेट झरेको छ   सोमपाल कमीले न्यूगिनीका ओपनर भालालाई १० रनमा आउट गरे। ताजा अवस्थामा  पपुवा न्यूगिनी ३ ओभरमा १ विकेट गुमाएर १२ रनमा खेलिरहेको छ । 

समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउने सोच मा हुनेछ । तर, यसका लागि पपुवा न्यूगिनीलाई हराएर मात्र हुँदैन, नेदरल्याण्डले हङकङलाई हराउनु पर्ने हुन्छ । 

 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू