Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

‘नेपाल्स मेघा सिनेस्टार’ आयोजना हुने बिजेतालाई एक करोड बराबरको पुरस्कार

निर्देशक शोभित बस्नेत, निश्चल बस्नेत र पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यक्रमको निर्णायकरहेको आयोजकको भनाई

मंगलवार, २९ फागुन २०७४, सगरमाथा पोष्ट

फागुन २९ काठमाडौँ ।

ओ मेगा इन्टरटेनमेन्टले प्रतिभाशाली कलाकारको छनोट गर्न ‘नेपाल्स मेघा सिनेस्टार’ आयोजना गर्ने भएको छ । आउँदो २८ चैतदेखि यसको अडिसन सुरु हुने आयोजकले जनाएको छ ।

नेपालमा धेरै प्रतिभावान कलाकार भए पनि उनीहरुले चलचित्रमा आउन अवसर नपाएकालेउनीहरुलाई मञ्च दिलाउन यो प्रतियोगिता आयोजना गर्न लागिएको निर्देशक प्रवेश सम्राट बरालले बताए ।

बरालका अनुसार काठमाण्डौ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगञ्ज, इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुनेेछ । असारको पहिलो सातादेखि कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ । रियालिटी शोमा बिजेता हुने एक जनाले एक करोड बराबरको पुरस्कार प्राप्त गर्ने आयोजकको भनाई छ ।

बिजेताले २० लाख नगदसहित एउटा कार र एक चलचित्रमा अनुबन्धित हुने अवसर प्राप्त गर्नेछन् । निर्देशक शोभित बस्नेत, निश्चल बस्नेत र पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यक्रमको निर्णायक छन  ।

 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू