Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

हङकङ सँगको खेल: नेपालको अर्को विकेट झर्यो,दिपेन्द्र पनि आउट

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो

सोमबार, २८ फागुन २०७४, सगरमाथा पोष्ट

फागुन २८ काठमाडौँ 

विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ थालेको हङकङले नेपाल सामु एक सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । जवाफी ब्याटिंग थालेको नेपालको पाचौ विकेट पनि झरेको छ । दिपेन्द्र एरि ११ रन बनाउदै आउट भए ।

यस अघी पारस खड्का ११ अनिल साह २६ रन बनाउदै आउट भएका छन  ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू