Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बङ्गलाको जहाज दुर्घटनाग्रस्त

विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन, उद्दार कार्य जारी, अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर विमान दुर्घटना

सोमबार, २८ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौ, फागुन २८ । 

युएस बङ्गलाको विमानमा आगलागी भएको छ । बाङ्गलाको उक्त विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको हो । 

दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म ७ जनाको उद्दार गरिसकिएको छ । अहिले पनि बिमानको उद्दार जारी छ भने आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । 


बङ्गलादेशबाट आएको उक्त विमान धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बताइएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू