Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २

युएईको तेस्रो विकेट गयो , करन केसीले लिए तेस्रो विकेट

बर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपाललाई तेस्रो सफलता मिलेको छ

आईतवार, २८ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, २८ माघ ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपाल अहिले युएईसंग खेलिरहेको छ । जसमा नेपालले ३ विकेट लिएको छ । बर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपाललाई तेस्रो सफलता मिलेको छ । ३४ ओभरमा झारिएको खेलमा नेपालका करन केसीले युएईका रोहन मुस्तफालाई व्यक्तिगत ७ रनमा आउट गराएका छन् । यसअघि सोमपाल कामीले  युएईका घुलाम साबेर १६ रनमा आउट गरेका थिए । त्यसको लगत्तै करन केसीले नेपाललाई तेस्रो विकेट दिलाए । नेपाललाई सोमपालले पहिलो सफलता दिलाए । त्यसपछि युएईको २५ रन हुदा नेपालले दोस्रो सफलता हात पारयो । यसपटक पनि नेपाललाई सोमपालले नै विकेट लिए । युएईका घुलाम साबेर १६ रनमा आउट भए ।  त्यसको लगत्तै करन केसीले नेपाललाई तेस्रो विकेट दिलाए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू