Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

मोटर बाटो

पाल्पाको बाराहीटोलमा मोटर बाटो निर्माण, स्थानीयवासीलाई ठूलो राहत

गाउँपालिकाको रु ५० हजार र स्थानीवासीको रु एक लाख २५ हजार गरी जम्मा रु एक लाख ७५ हजारको लागतमा मोटरबाटो निर्माण हुँदै

शुक्रबार, २६ माघ २०७४, सगरमाथा पोष्ट

रामपुर, पाल्पा, २६ माघ  । 

स्थानीयवासीको सक्रियतामा पूर्वखोला गाउँपालिका–३ को बाराहीटोलमा मोटरबाटो निर्माण गरिएको छ । 

पूर्वखोला गाउँपालिकाको वडा नं ३ को चुनियाँदेखि बाराही टोलसम्मको तीन किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । साविक रिङ्नेरह गाविसको चुनियाँदेखि बाराहीटोल, भुपिया, अर्खलडाँडा हुँदै  रुम्ढ्या जोड्ने सात किलोमिटर ट्रयाकमध्ये तीन किलोमिटर सडकको ट्रयाक खुलेपछि स्थानीयवासी खुशी भएका छन् । 

पूर्वखोला गाउँपालिकाको रु ५० हजार र स्थानीवासीको रु एक लाख २५ हजार गरी जम्मा रु एक लाख ७५ हजारको लागतमा मोटरबाटो निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हुम नेपालीले बताए  । यहाँ मोटरबाटो निर्माण भएपछि बाराही टोलका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू