Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

‘पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८’ को लागि आवेदन खुला, फागुनमा अडिसन

सहभागीको चयन इटहरी, धरान र दमकबाट हुने, प्रतियोगिताको लागि २० जना युवा र २० युवती छनोट हुने

आईतवार, २१ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ २१ । 
‘पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८’ को लागि आवेदन खुला भएको छ । शुक्रबार घोषणा भएको सौन्दर्य प्रतियोगिताको चौथो संस्करणका लागि आवेदन खुला भएको आयोजकले जानकारी दिएको छ । 

महिलातर्फको चौथो र पुरुषतर्फको दोस्रो सौन्दर्य प्रतियोगिताको अडिसन फागुन ७ गते सुरु हुनेछ । एड होम एडभरटाइजिङको आयोजना रहने कार्यक्रम बिराटनगरमा हुँदैछ । प्रतियोगितालाई साजिद आलमले कोरियोग्राफ गर्दैछन् ।

सहभागी चयन इटहरी, धरान र दमकमा हुनेछ। प्रतियोगिताको लागि २० जना युवा र २० जना युवती छनोट गर्ने अलामले जनाएका छन्। 

छानिएकाले २२ दिन लामो व्यक्तित्व विकास, सामाजिक सेवा, आउट डोर, इन डोर फोटो सुट, क्याटवाक जस्ता तालिमहरू प्राप्त गर्नेछन्। कलेज प्रिन्सेस र प्रिन्सको शीर्ष विजेताले नगद २१ हजार सहित सानिमा इन्सुरेन्सको तर्फबाट ५ लाखको जीवन बिमा प्राप्त गर्नेछन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू