Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै

नेको इन्स्योरेन्सले आगामी माघ २६ बाट २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्दै

सोमबार, ८ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ ८ । 
नेको इन्स्योरेन्सले माघ २६ गतेबाट २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले माघ ९ गतेसम्म सेयर स्वामित्व हुनेहरुलाई हकप्रद दिने भएको छ ।

कम्पनीले चैत १ गतेसम्म सेयर बिक्री खुला राखेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको हकप्रद जारी पछि पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्ने भएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू