Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

आज सिएमजी संकटा र धरान बीच प्रतिस्पर्धा हुने

मोफसलको सर्वाधिक पुरस्कार राशीको गोल्डकपको विजेताले ११ लाख रुपैयाँ पुरस्कार हात पार्ने

आईतवार, २३ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं पौष २३ । 
कैलालीको धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज सिएमजी संकटा क्लब काठमाडौं र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ । 

प्रतियोगितामा क्वाटरफाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यि दुइ टोलीबीचको खेल अपरान्ह ३ बजे पछि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विभागीय टोली एपीएफ क्वाटरफाइनमा प्रवेश गरेको छ ।  

पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै एपीएफले प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको हो । 

मोफसलको सर्वाधिक पुरस्कार राशीको गोल्डकपको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार हात पार्नेछ । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू