Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

ट्विनअटर विस्थापन गर्ने योजनामा नेपाल वायुसेवा निगम

चार दशकभन्दा पहिलादेखि उडान भर्दै आइरहेका ट्विनअटर अब भने विस्थापन हुने क्रममा

सोमबार, १० पौष २०७४, आहाखबर संवाददाता.

काठमाडौं, १० पुस ।

नेपाल वायुसेवा निगमले ‘ट्विनअटर’ जहाज पूर्णरूपमा विस्थापन गर्ने भएको छ । चार दशकभन्दा पहिलादेखि  उडान भर्दै आइरहेका ट्विनअटर अब भने विस्थापन हुने क्रममा छन् । निगमले २०२८ सालमा पहिलो पटक ट्विनअटर ल्याएको थियो ।

अहिले नेवानीसँग तीन वटा ट्विनअटर छन् जसमध्ये अहिले एउटाले मात्र उडान भरिरहेको छ । अरु दुईवटा मर्मतको पर्खाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसै थन्किएको अवस्थामा छन् । धेरै पुराना भएका कारण चाँडो–चाँडो मर्मत गर्नुपर्ने र इन्धन पनि बढी खपत गर्ने हुनाले यसको विकल्प खोजिंदै आएको छ  । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू