Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

भोलिबाट मोदी नदीमा कायाकिङ प्रतियोगिता शुरु हुने

नेपाल कायक एण्ड क्यानोन क्लब र विरेठाँटी क्यानोनिङको सयुक्त आयोजनामा मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने

बिहीवार, १४ मंसिर २०७४, सगरमाथा पोष्ट

१४  मंसिर, पोखरा । 

कास्कीको मोदी नदीमा कायाकिङ प्रतियोगिता हुने भएको छ । कास्कीको मोदी नदीको करिव ३ सय मिटर क्षेत्रमा प्रतियोगिता हुन लागेको हो ।

नेपाल कायक एण्ड क्यानोन क्लब र विरेठाँटी क्यानोनिङको सयुक्त आयोजनामा मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगीतामा देश तथा विदेशका करिब ४० खेलाडीले सहभागी जनाउनेछन् ।

एक जनामात्र बस्न मिल्ने डुंगा अर्थात कायकमार्फत खेलिने कायकिङ साहसिक खेल अन्तर्गत पर्दछ । प्रतियोगितामा सहभागी खेलाडीले पार गर्ने समयको आधारमा विजेता घोषणा गरिने छ ।

प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू