Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

आइसीसी महिला टि-२० विश्वकप छनोटमा नेपालद्वारा मलेसिया पराजित

नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै आफ्नो पहिलो जित हासिल

शुक्रबार, ८ मंसिर २०७४, सगरमाथा पोष्ट

८ मंसिर, काठमाडौं ।
आइसीसी महिला टि-२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनोट खेलमा नेपालले मलेसियालाई पराजित  गरेको छ । आज शुक्रवार बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै आफ्नो पहिलो जित हासिल गरेको हो ।

पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ३७, ज्योती पण्डेले २१, काजल श्रेष्ठले १४ र इन्दु वर्माले ६ रनको योगदान गरेका थिए । नेपालविरुद्ध जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पुरा ओभर खेल्दै ७ विकेट गुमाएर ७५ र मात्रै बनाउन सफल भयो  । 

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७, ज्योती पण्डेले २१, काजल श्रेष्ठले १४ र इन्दुवर्माले ६ रन योगदान गरे। नेपालविरुद्ध जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ र मात्रै बनाउन सक्यो ।
 
मलेसियाका लागि इमिलिया एलिएनी सर्वाधिक २४ र जायामी स्यामिमीले १६ रन बनाए ।  करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन् । अब नेपालले अाइतवार चीनसँग खेल्नेछ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू