Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

चन्द्रागिरी गोल्डकपमा आज हिमालयन शेर्पाले एपिएफको सामना गर्दै

शुक्रबार, १ मंसिर २०७४, सगरमाथा पोष्ट

काठमाडौं मंसिर १ ।
राजधानीमा  जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार  हिमालयन शेर्पा क्लबले विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्दै छ । 

जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल नैकापको खेल मैदानमा दिउँसो हुनेछ । 

यस अघि हिजो भएको खेला संकटा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले विभागीय टोली नेपाल पुलिसलाई २–०ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

सेमिफाइनलमा अब भोली संकटाले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । फ्रेन्ड्सले आयोजक ब्राइट युथ    क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू