Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

सिद्धार्थ इन्स्योरेन्सद्वारा २० प्रतिशत बोनस र हकप्रद प्रस्ताव पारित

आ.व. २०७४/२०७५ को कार्तिक मसान्तसम्म ६१ करोड ९८ लाख ९१ हजार बीमा शुल्क आर्जन

बिहीवार, ३० कार्तिक २०७४, सगरमाथा पोष्ट

काठमाडौं, ३० कात्तिक। 
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १६ औं बार्षिक साधारण सभाले २० प्रतिशत वोनस सेयर र त्यसपछि कायम हुन आउने चुक्तापूँजीको ३५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष ताराचन्द्र केडियाले कम्पनीको कारोवार एवं वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरे । कम्पनीले आ.व. २०७३÷७४ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. १ अर्व ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।

यो त्यसअघिको आवको तुलनामा २८.८८ प्रतिशतले बढि हो । कम्पनीले आ.व. २०७४÷२०७५ को कार्तिक महिनासम्ममा ६१ करोड ९८ लाख ९१ हजार बीमा शुल्क आर्जन गरेको थियो ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू