Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

छैन त गज्जब !

जर्मनीमा विश्वकै ठूलो ‘डग शो’, ७३ देशका ३१ हजार कुकुर एकैठाउँ

बुद्धबार, २९ कार्तिक २०७४, सगरमाथा पोष्ट

एजेन्सीहरु

अहिलेको आधुनिक समाजमा कतिपय मानिसहरुको सौख भने उत्तर आधुनिक पाराको भएको आभाष हुन्छ । मानिसहरु आफूसँग भएको वस्तु वा कला लगायतलाई देखाउनका लागि विभिन्न तौर तरिका अवलम्बन गर्छन् । त्यसैले त त्यसका लागि अनौठो खालका प्रदर्शनीहरु समेत हुने गर्छन् ।

त्यसै शिलशिलामा हालै युरोपियन राष्ट्र जर्मनीमा अचम्मको प्रदर्शनीको आयोजना गरिएको छ । यसै नोबेम्बरको दोश्रो साता जर्मनीको लिपजिकमा आयोजित वल्र्ड डग शो मा सहभागी हुन मानिसहरु आ आफ्नो घरमा पालेका अत्यन्तै सुन्दर पप्पी का साथमा उपस्थित भएका थिए । विश्भरका ७३ देशका मानिसहरु उक्त प्रदर्शनीमा आ–आफ्नो कुकुर लिएर जम्मा भएका थिए । 


विश्वभरबाट ल्याइएका कुल ३१ हजार कुकुरबीचको अलग अलग प्रतिश्पर्धा गराइएको थियो । प्रतियोगितामा सहभागी गराउनका लागि मानिसहरुले कुकुरलाई मज्जाले सजाएर ल्याएका थिए । 


उक्त कार्यक्रकाबीच पेट फूड स्टल अर्थात घरपालुवा जनावरका लागि तिनीहरुले खाने खानाको स्टल समेत राखिएको थियो । यस प्रतियोगितालाई विश्वकै सबैभन्दा ठूलो डग शो का रुपमा लिइन्छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू