Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

दशै बिदापछि खुलेकै पहिलो दिन शेयर बजार बढ्यो, ६.८९ अंकको बृद्धि

चिलिमे हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै ८.१३ प्रतिशत कमाए

मंगलवार, १७ असोज २०७४, सगरमाथा पोष्ट

काठमाडौं ।

दशैंको लामो बिदापछि पहिलो दिन मंगलबार खुलेको शेयर बजारमा बृद्धि देखिएको छ । मंगलबार नेप्सेमा ६.८९ अंकको बृद्धिका साथमा अधिकांश परिसूचकहरु हरिया भएर बन्द भएका छन् । चाड अझै नसकिएकाले मंगलबार १४ करोड रुपैयाँको मात्रै कारोबार भयो ।

त्यस्तै सेन्सेटिभतर्फ भने १.७२ अंकले बढेर ११ करोड ६३ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।  यस दिन जम्मा दुई लाख ६९ हजार कित्ताको कारोबार भएको थियो । 

मंगलबार सबैभन्दा धेरै बैंकिङ समूहको कारोबार भए पनि होटल समूह कारोबार ६३.८४ अंकले बढ्यो । चिलिमे हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै ८.१३ प्रतिशत कमाए । त्यस्तै, नविल समृद्धि फण्ड एकले ३.७५ प्रतिशत गुमाउन पुगे ।  

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू