Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

१६ प्रतिशत बोनस

सानिमा बैंकको १३ औ बार्षिक साधारणसभा असोज २९ गते

सोमबार, ९ असोज २०७४, सगरमाथा पोष्ट

काठमाडौं । 
सानिमा बैंकले आगामी असोज २९ गतेका लागि १३ औ बार्षिक साधारण सभाको दिन तोकेको छ । साधारणसभामा बैंकले गत बर्ष गरेको आम्दानीबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने बताइएको छ । 

सानिमाले गत आर्थिकवर्षमा एक अर्ब ३० करोड एक लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाइ गरी प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । 


बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ छ भने प्रस्तावित बोनस पारितपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।
यसअघि नै साधारणसभाका लागि असोज ६ गतेदेखि बैंकको सेयरधनी किताब बन्द भैसकेको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू