Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

शेयर बजारमा फेरी ‘बुलिश ट्रेन्ड’

बैंक र बीमा सूचकमा सुधार, बढी कमाउनेमा बिशालबजार कम्पनी

आईतवार, १ असोज २०७४, सगरमाथा पोष्ट

काठमाडौँ । 
गत साताको बिहीबारदेखि सुध्रिएको शेयर बजारले आइतबार पनि निरन्तरता पायो । आइतबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको हो । साताको पहिलो दिन शेयर बजार मापक सूचकले १७.६३ अंकले बढेर १५४७.९४ अंक छोएको हो । 

आइताबार १ सय ५९ कम्पनीका १६ लाख ५४ हजार कित्ता शेयर ७७ करोड ८० लाख रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यस दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद बिक्री भयो ।  

त्यस्तै, लामो समयपछि दोस्रो बजारमा कारोबार सुरु भएको बिशालबजार कम्पनीका शेयरधनी आइतबार सबैभन्दा बढी १० प्रतिशतले कमाउन सफल भए । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू