Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

यसपटक ग्लोबल आइएमईको २० प्रतिशत लाभांश

१० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद घोषणा

बुद्धबार, २८ भाद्र २०७४, सगरमाथा पोष्ट

काठमाडौं ।
अघिल्लो वर्ष १६ प्रतिशत लाभांश दिएको ग्लोबल आइएमई बैंकले यसवर्ष आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 
बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने अन्तिम निर्णय गर्दै त्यसको घोषणा गरेको हो ।
ग्लोबलको हाल चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने बैंकले गत आर्थिक वर्षमा दुई अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू