Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

मोडल तथा गायिका रमीताको तेश्रो एल्बम आउँदै

आईतवार, २५ भाद्र २०७४, सगरमाथा पोष्ट

कठमाडौ ।
गायिका तथा मोडल रमीता भण्डारी आफ्नो तेस्रो एल्वम लिएर अब छिट्टै आउने भएकी छिन् । सुन्दरताकी धनी यी गायिकाले आफ्नो यस अघिका एल्बमलाई जस्तै यसपटक पनि श्रोताहरुले मन पराउने अपेक्षा गरेकी छिन् ।

आफ्नो गायन पेशासँगै अभिनयमा समेत उत्तिकै व्यस्त रमीताले अभिनय गरेका म्युजिक भिडियोहरुले बजारमा आफ्नो पहिचान स्थापित गर्न सफल भैसकेका छन् ।

गायिका भण्डारीले गायनसगैं अभिनय, लेखन, इभेन्ट म्यानेजमेन्ट काम गर्नुका साथै फेशन शो र सौन्दर्य प्रतियोगितामा समेत कोरियोग्राफी गरिसकेकी छिन् ।
अब छिट्टै तेस्रो एल्बमको तयारीमा रहेकी रमीता नेपालीहरुको महान चाड दशैंको अवसर पारेर फेशन शो गर्ने तयारीमा समेत जुटेकी छिन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू