Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अवरुद्ध महाकाली राजमार्ग खुला निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

विवादकाबीच ‘नेपाल आइडल’ सुरु

इन्दिराले खुलेरै गरिन् प्रतापको प्रशंशा

शुक्रबार, २३ भाद्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ । विवादकाबीच पनि एपी–वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’को विहीबारको नियमित कार्यक्रम सुरु भएको छ ।

गत शुक्रबारको शो मा आइडलका निर्णायकहरुले मनोमानी गरेको भन्दै त्यसका विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । मुद्धामाथि अन्तरिम अल्पकालीन आदेश जारी गर्दै अदालतले शुक्रबारसम्म भोट गणना नगर्न आयोजकलाई आदेश दिएको थियो । 


आइडलको विहीवारको शोमा ४ जना प्रतिस्पर्धीहरुले गएको हप्ता झै दुई बिधामा आ–आफ्ना प्रस्तुतीहरु दिएका थिए । कायक्रममा आफ्नो प्रस्तुती ंिदएका प्रताप दासको गायिका तथा जज इन्दिरा जोशीले खुलेरै प्रशंशा गरेकी थिइन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू