Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

आइपुग्यो ‘एडल्ट’ फिल्म ‘जुली–२’ को ट्रेलर (भिडियो)

नायिकाकोरुपमा क्रिकेटर महेन्द्र सिंह धोनीकी पुर्व प्रेमीका

बुद्धबार, २१ भाद्र २०७४, सगरमाथा पोष्ट
समकालीन चर्चित बलिउड फिल्म जुलीको सिक्वेलकोरुपमा ‘जुली २’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा निकै नै बोल्ड सिनहरु देखाइएको छ । साउथ फिल्म अभिनेत्री राज्यलक्ष्मीको फिल्ममा मुख्य भूमिका रहेकी छिन् भने उनको यो डेब्यू बलिउड फिल्म हो ।
 
ट्रेलरमा बोल्ड दृश्य, लाइफस्टाइल, हत्या, नृत्य र थ्रीलर मज्जैसँग देखाइएको छ । अभिनेता रविकिशन राज्यलक्ष्मीसँग रोमान्स गर्दै देखिएका छन् । फिल्ममा बलिउडको यथार्थ, राजनीति र अन्डरलवर्ल्ड सत्यता प्रस्तुत गरिएको निर्देशक दिपक शिवदाशिनीले जनाएको बताइएको छ ।
 
यो सिनेमा आगामी अक्टोवर ६ देखि रिलिज हुने निर्माण पक्षले बताएको छ । फिल्ममा राज्यलक्ष्मी बाहेक रविकिशन, रति अग्नीहोत्री, आदित्य श्रीवास्तव, शशि किरण आदि छन् । राज्यलक्ष्मी भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीका पुर्व प्रेमीका समेत भएकाले यस सिनेमाले राम्रै चर्चा समेत पाइरहेको बताइन्छ । 
 
 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू