Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

बाँकेका चारतहमा एमालेको अग्रता,

शुक्रबार, १६ आषाढ २०७४, सगरमाथा पोष्ट

नेपालगन्ज, असार १६ । बाँकेका ८ स्थानीय तह मध्ये चारमा नेकपा एमालेले अग्रता लिएको छ । एमाले नेपालगन्ज उपमहानगरपालिकामा अग्रस्थानमा रहेको छ ।  यसैगरी काँग्रेसले २, संघीय समाजवादी फोरम र राप्रपाले १÷१ तहमा अग्रता लिएका छन् ।

नेकपा एमालेले नेपालगन्ज  उपमहानगरपालिका, कोहलपुर नगरपालिका , खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा अग्रता लिएको छ । काँग्रेसले डुडुवा र राप्तीसोनारी गाउँपालिकामा अग्रता लिएको छ । फोरमले नरैनापुर र राप्रपाले जानकीमा अग्रता लिएका छन् । नेपालगन्जमा प्रमुखमा एमाले २८०, काँग्रेस २३२, राप्रपा २०४ र माओवादी केन्द्र १४४ मत आएको छ ।
खजुरामा प्रमुखमा एमाले १०१३, माओवादी ४३१ र काँग्रेस ३०९ मत आएको छ । वडा नम्बर १ को अध्यक्षमा एमालेका सुमन मल्ल १०५४ मतसहित विजयी भएका छन् ।
 डुडुवामा प्रमुखमा काँग्रेस ११४२, फोरम नेपाल १०७८, राप्रपा २४८, फोरम लोकतान्त्रिक २३५, माओवादी केन्द्र १५३ र एमालेको ८८ मत आएको छ । नरैनापुर १ मा फोरमको प्यानलै विजयी भएको छ ।  

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू