Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

दुईबर्षभित्रै छात्रा डिग्री कलेज स्थापना गर्ने सिद्धिकीको घोषणा

सोमबार, ५ आषाढ २०७४, सगरमाथा पोष्ट

नेपालगन्जस, असार ५ । नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा प्रमुखका उम्मेदवार सम्सुद्दिन सिद्दिकीले नेपालगन्जमा छात्राहरुका लागि अलग्गै डिग्री कलेज आवश्यक भएको बताएका छन् ।

नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को निर्वाचन परिचालन कमिटीले सोमबार आयोजना गरेको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा प्रमुखका उम्मेदवार सिद्दिकीले दुईबर्षभित्र नेपालगन्जमा छात्राहरुका लागि अलग्गै डिग्री कलेज स्थापना गर्ने प्रतिवद्धता जनाए ।

उनले नेपालगन्जमा महिलाहरुका लागि छुट्टै डिग्री कलेज नहुँदा बिशेषगरी मुस्लिम र मधेसि समुदायका चेलीहरु उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित हुनुपरेको बताउदै आफुले त्यसको अन्त्य गर्ने बताए ।

कार्यक्रममा उपप्रमुखका उम्मेवार शान्ति ढकालले नेपालगन्जको समग्र विकासा लागि सबैको रोजाईमा एमाले भएको बताइन् । कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य मो. हारुन, केन्द्रीय सल्लाहकार समिममिया अन्सारी, जिल्ला अध्यक्ष अशोक कोइराला लगायत उपस्थित थिए । 
 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू