Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश

शनिबार, २३ असोज २०७८, सगरमाथा पोष्ट.
 प्रविण थपलिया,
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोट क्षेत्र नं.1 को क्षेत्रीय कार्यालयको शुक्रवार उद्घाटन तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नुवाकोटको छहरेमा वाजा गाजा सहित कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लोहनीले दशैंको शुभकामना दिंदै रा प्र पा अब जागरण अभियानमा लागेकाले वडा वडामा गएर वडा कार्यालय स्थापना गर्दै गाउँ जागरण अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । सरकार तथा राजनीतिक पाटीले गरेका गलत क्रियाकलापको बारेमा अामजनतामा जानकारी दिंदै खबरदारी गर्न आग्रह गर्नुभयो ।
No description available. अहिले देश भष्टाचारको दलदलमा फसेको ले भष्टाचार विरुद्ध संघर्ष गर्न ठुलो शक्ति आवश्यक परेकोले 2046 साल पछि राजनीतिमा लागेको सबै नेताहरुको सम्पत्ति छानबिन गर्नु पर्ने त्यसमा आफ्नो पनि सम्पत्ति छानबिन गर्न आफु तयार रहेको बताउनुभयो ।No description available. राप्रापाका क्षेत्रीय अध्यक्ष श्री तेज लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा बिशेष अथिति केन्द्रीय सचिवालय प्रमूख राजेन्द्र गुरूङ नूवाकोटको बिशेष समिति सदस्य भरत जङ उप्रेती कार्य सम्पादन समिती सदस्य झनक प्याकुरेल भरत पाठक, अण बाहादुर प्याकुरेल केन्द्रीय सदस्य नरेन्द्र फुयाल नानी मैया आचार्य सून्दर पाण्डे,स्याम सून्दर बलामी ,गोकर्ण सिटौला लगायतको उपस्थिति रहेको थियो। ठुलो संख्यामा उपस्थित रा प्र पा नेता कार्यकर्ता ले हलो बोकेर वाजा गाजा सहित राजतन्त्रको नारा लगाउँदै छहरे वजार परिक्रमा गरेका थिए। उक्त कार्यक्रममा नुवाकोटको एक सय छतिस जना कार्यकर्ता राप्रपामा प्रवेश गरेका रा प्र पा को केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू