Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना

शुक्रबार, २२ असोज २०७८, सगरमाथा पोष्ट.
नेपाल टेलिकम वर्कर्स युनियन NTCWU प्रादेशिक समिती , बगमती प्रदेश , काठमाडौंले नेपालीहरूको माहान चाड विजया दशमी, दिपावली, नेपालसम्वत ११४२ , छठ तथा ईदको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम २०७८ गरेको छ ।  कम्पनिमा कार्यरत कर्मचारी, व्यवस्थापन र यूनियनविच थप औधोगिक शान्ती, मेलमिला र सद्भाव बढाउने तथा आपसमा भेटघाट गरेर शुभकामना दिने उदेश्यले सधा झै यस पटक पनि कार्यक्रम गरिएको प्रादेशिक समिती , बगमती प्रदेशका अध्यक्ष अचुत ओझाले जानकारी दिएका छन् ।
No description available.
No description available.
No description available.
कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका नेता पुर्व रक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय भिमसेनदास प्रधानले कम्पनि व्यवस्थापन  र आम कर्मचारीलाई नेपाल टेलिकमलाई एक नम्बरको संस्था बनाउने गरि काम गर्न शुभकामना दिनु भयो । कम्पनीको विकास र सम्वृद्धिको लागि नेपाली काग्रेसको नेतृत्वमा सरकार रहेकोले राज्न पक्षबाट कुनै समस्या भए समधानको लागि आवश्य पहल गर्न आफु तयार रहेको समेत बताउनु भयो ।  साथै काग्रेसमा भईरहेको आन्तरीक प्रतिस्प्रर्धाले सक्षम योग्य व्यक्तीलाई नेतृत्वमा स्थापीत गर्ने हुँदा आगामी निर्वाचनबाट काग्रेसले बहुमत सहित राज्य  संचालनको जिम्मेवारी पाउनेमा निश्चीत रहन सबैलाई आहावन गर्नुभयो । काग्रेस सधै मजदुरको पक्षमा रहेको पाटी हो ।
No description available.
कम्पनीमा देखिएको समस्यालाई काग्रेसले नजीकबाट हेरीरहेको र विभागीए मन्त्री आएपछि यसको समधान हुने आफुले विश्वास लिएको बताउनु भयो । कम्पनीको हितमा लाग्न सबैलाई प्रेरणा मिल्योस् भन्दै शुभकामना दिनुभयो । टे्ड यूनियन काग्रेसका उपाध्यक्ष तेजेन्द्र जग कार्कीले कुर्सीमा पुगेपछि मजदुर विर्सने व्यवस्थापक र नेता दुवैले आफ्नो व्यवहार सुधार्रन पर्ने देखिन आएको बताय । यूनियनले उठाएर भएका सहमती हुबहु लागु गर्न व्यवस्थापनमा जागर आयोस् र यूनियनहरुमा पनि आफुले उठाएर सहमती भएका विषय लागु गर्न निरन्तर खबरदारी गर्ने उर्जा प्राप्तहोस् भन्दै शुभकामना दिनुभएको थियो । कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, NTCWUका सल्लाहाकार शकर लाममिछाने, कृष्णप्रसाद अर्याल, सह अध्यक्ष केशव हुमागाई लगाएतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सभापतीत्व प्रदेश अध्यक्ष अचुत ओझाले गर्नु भएको थियो । कार्यक्रम संचालन सचिव बिनोद घिमिरेले गर्नु भएको थियो ।
No description available.
df

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू