Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा महर्जन बिजयी, पदाधीकारीमा भने दुवै समुहको बराबरी जित

आईतवार, १७ असोज २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा कृष्णहरी महर्जन बिजयी भएका छन् । महर्जनले सभापतिका प्रतिष्पर्धी श्रीराम थापालाई १४ मत अन्तरले पराजीत गरेका हुन् । 
कुल २५८ मत खसेकोमा महर्जनले १३५ र थापाले ११४ मत पाएका हुन् । सभापतिमा उम्मेद्धवारी दिएका मुकुन्द तिमिल्सनाले जम्म २ मत मात्र प्राप्त गरे ।  
नगरसभापतिमा पराजीत भएका थापा समुहले पदाधीकारीहरुमा भने महर्जन समुहको जतिकै बराबरी पद जितेको छ । 
नगरउपसभापतिमा नवराज अर्याल र मजुना तिमिल्सीना, सचिबमा शंकर तिमिल्सना र राजु फुँयाल, सहसचिबमा सरस्वती पौडेल (राई) र अप्सरा खडका बिजयी भएका छन् । उपसभापतिमा बिजयी अर्याल, सचिबमा बिजयी फुँयाल र सहसचिबका बिजयी पौडेल थापा समुहबाट बिजयी भएका हुन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू