Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

प्रदिपले ल्याए ‘खै त तिम्रो बुट्टे सारी’ ( भिडियो )

आईतवार, ३१ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ । गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

लोक सेलोमा आधारित यस गीतमा हस्त लामा ( हार्दिक )को शब्द, संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई रमाइलो तरिका बाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।  

भिडियो लिंक: https://youtu.be/XiS0gGTTdVI

म्युजिक भिडियोमा चर्चित ग्रुप  भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन्।  सुर्य लामाले छायांकन र सम्पादन गरेको यस भिडियोलाई निर्मल कुमार लामा ( बिजी )को निर्देशनमा तयार पारिएको हो।  गायक लामाको आधिकारिक च्यानल 'प्रदिप लामा अफ़िसिएल' मार्फत सार्वजनिक गरिएको हो।  

विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन्। 'मोहनी लाईदिउकि',   'मायाले बोलाको',  'हेलम्बु माथी',  'मायालुले',  लगायतका गीतहरु स्रोता माझ लोकप्रिय छन्।  गायक लामाले  नेपाली बाहेक, टिबेटिन,  तामाङ,  ह्योल्मो,  भाषामा पनि गीत सार्वजनिक गरिसकेका छन्।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू