Previous Version
Wednesday, Jul 28, 2021  |  बुद्धबार, १३ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन महामारीमै भारत जानेहरु भन्छन्(‘रोगभन्दा भोकको चिन्ता भयो’ राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन पाथेकाका वडा सदस्यसहित तीन पक्राउ राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

तारकेश्वरमा कोरोना संक्रमीतको गुनासो, नगरपालीकाले वास्तै गरेन

शनिबार, १८ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । काठमाण्डौं उपत्यकामा कोरोना संक्रमीतको संख्या अत्याधीक बढदै गएपछि अस्पतालमा बेडको अभाव भएको छ । बेडको अभाबमा कोरोना संक्रमीतहरु होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता बढदै गइरहेको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमीतहरुको उपचारका लागि स्थानीय निकायको समन्वयमा उपचार गर्नुपर्नेमा तारकेश्वर नगरपालीकाले संक्रमीतहरुलाई वास्ता नगरेको गुनासो गरिएको छ । 
तारकेश्वर नगरपालीका भित्र ५० भन्दा बढी संक्रमीत रहेका छन् । त्यस मध्य अधिकंस संक्रमीत होम आइसोलेसनमानै रहेका छन् । यस अघि नगरपालीकाको नगर स्वास्थ्य तथा शहरी स्वास्थ्य केन्द्रहरुले आफना क्षेत्र भित्रका संक्रमीतलाई फोन गरेर स्वास्थ्य स्थीति बुझने गरेको भएपनि यस पटक त्यसो नगरीएको गुनासो आएको छ । 
तारकेश्वर ९ बस्दै आएका पत्रकार रामशरण न्यौपाने सुसान्तले वैशाख ८ गते चेक गरेर पोजेटिभ देखिने वित्तिकै नगर स्वास्थ्य साखा प्रमुख बिनोद शाहलाई कोरोना पोजेटिभ देखिएर घरमा बसिरहेको जानकारी गराउँदा पनि नगर स्वास्थ्य साखाले अहिलेसम्म एक दिन पनि कस्तो छ भनेर सम्पर्क नगरेको गुनासो गरे । न्यौपानेले भने “बरु टेकुले पोजेटिभ आएको तीन दिनमा सम्पर्क गरेर अवस्था सोधेको थियो । शहरि स्वास्थ्य केन्द्र तारकेश्वर ९ ले पनि अहिलेसम्म सम्पर्क गरेन । अहिले पनि म होम  आइसोलेसन मै बसिरहेको छु । फाइनल टेष्ट गर्न अझै बाँकी छ ।”

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू