Previous Version
Wednesday, Jul 28, 2021  |  बुद्धबार, १३ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन महामारीमै भारत जानेहरु भन्छन्(‘रोगभन्दा भोकको चिन्ता भयो’ राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन पाथेकाका वडा सदस्यसहित तीन पक्राउ राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक

बुद्धबार, ८ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ । चर्चित गीतकार डि.पी खनालको शब्दमा रहेको  बिल्कुलै नयाँ म्युजिक भिडियो 'सोची हेरन' डिजिटल बजारमा सार्वजनिक भएको छ ।  

सुदिप भण्डारीको स्वरमा रहेको यस  गीतलाई  शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्।  गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ।

आत्मसम्मान, जिम्मेवारी भित्रको  प्रेम कहानी प्रस्तुत गरिएको  म्युजिक भिडियोमा बिकाश लामिछाने र सिर्जना जिसी फिचर्ड छन्।  अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्शन शाहले  सम्पादन गरेको यस  भिडियोलाई  सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो।  

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू