Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

'ओ माई लर्ड'को साथमा आए गरिमा र भिम

आईतवार, ५ बैशाख २०७८, सगरमाथा पोष्ट.
 काठमाडौँ । केहि महिना अघि 'माझी दाई' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत 'ओ माई लर्ड'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  

रोमाण्टिक भर्सनको यस  गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान 'बाबु'ले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मा बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।   अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।  शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक श्रेष्ठको आधिकारिक च्यानल 'भिम श्रेष्ठ अफिसिएल' मार्फत सार्वजनिक गरिएको हो।  

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू