Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

महानायक राजेश हमाल अभिनित देशभक्ति गित ´मेरो देश`सार्वजनिक

बिहीवार, २ बैशाख २०७८, सगरमाथा पोष्ट.
बैशाख २, काठमाडौं टि.आर पंगेलीको शब्द एवम् नरहरी प्रेमीको संगितमा गायक रामकृष्ण ढकालको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश’ सार्वजनिक भएको छ ।म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोलाई  राज कुमारको निर्देशन एवम् राजकुमार दर्जीले कोरियोग्राफी गरेका हुन्।
राष्ट्रभक्तिको सद्भाव जगाउने यस गितमा महानायक राजेश हमालको मुख्य भुमिका रहेको रहेको छ भने गितमा नरहरी प्रेमी,नेपाली सेनाका क्यापटन डि.यन श्रेष्ठ विशेष भुमिकामा देखिनुको साथै बसन्तराज रिजाल,नवराज पौडेल,निना बुढाथोकी,जगदीश अधिकारी,लायल लम्साल,आदर्श बानियाँ लगाएत कलाकारको अभिनय संगै नेपाली सेनाहरु लाई पनि देख्न सकिन्छ। यसै गित मार्फत बाल कलाकार लायल लम्साल डेबियु गरेका छन्।
No description available.
सार्वजनिक गितको भिडियोलाई अजय रेग्मीले छायांकन एवम् राज कुमारले सम्पादन गरेका छन् । गीतमा कमल सौरागको एरेन्ज रहेको छ भने उक्त गीतलाई सन्तोष पौडेलले रेर्कडिङ तथा मिक्सीङ गरेका छन् भने भिडियोको निर्माण संयोजक समिर नेपालले गरेका हुन्।
गितको भिडियोलाई अङ्ग्रेजी सब-टाईटल अनुवाद गरिएको छ।


हेर्नुहोस् गितको पूरा भिडियोhttps://youtu.be/7ADwtW8QypQ

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू