Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

विना स्वीकृत औषधि उत्पादन गर्ने त्रिकुटा गुरुधाममा विभागको अनुगमन

शुक्रबार, २७ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौं । राज्यको ऐन कानुनलाई बेवास्था गर्दै विना स्वीकृत औषधिको उत्पादन गरी वितरण गर्दै आएको ॐ श्री त्रिकुटा गुरुधाम नेपालविरुद्ध औषधि व्यवस्था विभागमा उजुरी परेको छ ।

प्यूठानका ज्ञानेन्द्रबहादुर गुरुङ उर्फ स्वघोषित परमगुरुदेव त्रिकुटेश्वरानन्दको समेत संलग्नतामा ‘ब्रह्मदृष्टि र परमकृपासहित परमगुरुदेव श्री त्रिकुटेश्वरानन्दज्यूबाट प्रतिपादित’ भन्दै सो गुरुधामले विना अप्रेशन सस्तो, सुलभ र कम खर्चमा क्यान्सर, मृगौलादेखि कब्जियत, कोरोना, गानोगोला, ग्यास्ट्रिक, पेटको अल्सर, पायल्स, फिस्टोला, मोटोपना, यूरिक एसिड, थाइराइड, आमासय, लिबर, अपेन्डिक्स, मुटुलगायतका विभिन्न रोगको अचुक उपचार हुने भन्दै अवैध औषधीको खुलेआम वितरण गर्दै आएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)
संरक्षक : शताव्दीपुरुष ज्ञानप्रसाद थपलिया
रबिन प्रसाद थपलिया 
अध्यक्ष / सम्पादक  (rabin.thapaliya@gmail.com)

चित्र कुमार (सिके) चौलागाँई
प्रवन्ध सम्पादक

तुलसा कोइराला 
सह–सम्पादक/ व्यवस्थापक





 
बसन्त थपलिया 
कला सम्पादक
जयराज थपलिया
 क्यामेरा पर्सन
नुवाकोट समाचारदाता : शन्तोष पाठक,सरोज थपलिया

शिवपुरी मिडीया नेटवर्क प्रा.लि द्धारा सञ्चालीत
कम्पनी दर्ता नं : १७०८६१/०७४-०७५
स्थायी लेखा नम्बर : ६०५९२६९८५
सूचना विभाग अनलाइन दर्ता प्रमाणपत्र नं :  ४५१/०७३–०७४
कार्यालय  तारकेश्वर नगरपालीका १०, काठमाडौं
मो. ९८५१११३९४०, 
सिटी अफिस  पुतलीसडक, काठमाडौं 
नुवाकोट सम्पर्क कार्यालय : शिवपुरी ८,थानापति 
मो 9841659494
इमेल   sagarmathapost70@gmail.com
समाचार शाखा shivapurimedia@gmail.com
rabin.thapaliya@gmail.com
बिज्ञापन शाखा adv@sagarmathapost.com