Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

मनमैजु युवा समुह र लियो क्लबको आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

सोमबार, २३ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालीका ९ मनमैजु नाशल चोकमा निशुल्क स्वास्थ्य शिविर, तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
चैत्र २१ गते शनिबारका मनमैजु युवा समूह, लियो क्लब अफ काठमाडौँ फुलबारीको आयोजना र हिमाल रक्तसंचार केन्द्र, ओम चाबहिल डेन्टल कियर, नागरिक सामुदायिक आँखा केन्द्र र ब्लड फर नेपालको सहयोगमा भएको खुल्ला रक्तदान तथा निशुल्क स्वस्थ शिबिर भब्य रुपमा सु–सम्पन्न भएको हो ।
No description available.
उक्त कार्यक्रममा २८ जना रक्तदाताले रक्तदान गरेका थिए भने रक्त समूह जांच ६८ जना, आँखा सिबिर ४४ जना, दन्त शिबिर ३५ जना र मधुमेह जांच– २३ जना जम्मा १९८ जनाले सेवा लिएको मनमैजु युवा समुहका अध्यक्ष हिरा महर्जनले जानकारी दिनुभयो । 
अध्यक्ष महर्जनले कार्यक्रममा उपस्थीत भएर सेवा लिने तथा सम्पूर्ण सहयोग गर्ने हातहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
No description available.
df

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू